डडेल्धुरा (दिपकराज भट्ट) ः डडेल्धुरा परशुराम नगरपालिकाको वडा नंम्बर ६ सिमलखेत का बाडिपिडितहरुलाई राहत वितरण गरएिकोछ । डडेल्धुरामा रहेको बहुउद्धेश्यीय विकास समाजको आर्थिक सहयोगमा ब्यालेन्केट वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा परियोजनाका प्रतिनिधी, वडा प्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो । राहत पाउदा पिडितलाई केहश िसहज भएकोछ । राहतमा आपतकालीन सामग्री दिईएको वडा अध्यक्ष खगेन्द्र सिंह ठकुरीले बताए ।




Views: 251


















