२०८३ मंसिर ८ सोमबार
२०८३ मंसिर ८ सोमबार

बाडि पिडित लाई राहत वितरण

डडेल्धुरा (दिपकराज भट्ट) ः डडेल्धुरा परशुराम नगरपालिकाको वडा नंम्बर ६ सिमलखेत का बाडिपिडितहरुलाई राहत वितरण गरएिकोछ । डडेल्धुरामा रहेको बहुउद्धेश्यीय विकास समाजको आर्थिक सहयोगमा ब्यालेन्केट वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा परियोजनाका प्रतिनिधी, वडा प्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो । राहत पाउदा पिडितलाई केहश िसहज भएकोछ । राहतमा आपतकालीन सामग्री दिईएको वडा अध्यक्ष खगेन्द्र सिंह ठकुरीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।