२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

दार्चुला र बैतडीको आमसभा सकेर कञ्चनपुर पुगे ओली

कञ्चनपुरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला र बैतडीको आमसभा सम्बोधन गरेर कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर पुगेका छन्। महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित आमसभालाई सम्बोधन गर्न हेलिकप्टरमार्फत ओली महेन्द्रनगर पुगेका हुन। ओलीको भाषण सुन्न बिहानदेखि पखाईमा बसेका मानिसहरुले खुलामञ्च खचाखच भरिएको छ। ओलीले केही बेरमा सभालाई सम्बोधन गर्दैछन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।