२०८३ असार २२ सोमबार
२०८३ असार २२ सोमबार

नेविसंघ (वि.पि.)ले निकाल्यो प्रेस विज्ञप्ती, स्ववीयुको निर्णय माथि भत्सना

डडेल्धुरा ः नेविसंघ (वि.पि.) ले आज प्रेस विज्ञप्ती जारि गरेको छ । विज्ञप्तीमा लेखिएको छ ः दुई बर्षका लागि निर्वाचित स्ववियु ७ वर्षमा पनि क्याम्पसमा भाणभैलो मचाँउदै डडेल्धुरा २२ भाद्र, दुई वर्षका लनगि निर्वाचित डडेल्धुरा बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले ७ बर्ष पुग्दा पनि क्याम्पसमा भागवण्डा चलाउदै आईरहेको छ। त्रिविले वढीमा ६ महिना म्याद थप गरेको स्ववियु कार्यकाल सकिएको वर्षौ वितिसक्दा खुल्ला पुरुष र क्याम्पसको आन्तरीक महिला भलिवल प्रतियोगिता हुने भनि पत्रकार सम्मेलन गरेको थियो। यस प्रति नेविसंघ (वि.पि) ले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ ।

हरौं विज्ञप्ती ः

यो पनि हेरौं ः

स्ववियु डडेल्धुरामा भाडभैलो भएको अनेरास्ववियुको आरोप

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।