स्ववियु डडेल्धुरामा भाडभैलो भएको अनेरास्ववियुको आरोप

डडेल्धुरा ः २ बर्षका लागि निर्वाचित स्ववियु ७ वर्षमा पनि क्याम्पसमा भाणभैलो मचाँउदै डडेल्धुरा २२ भाद्र, दुई वर्षका लनगि निर्वाचित डडेल्धुरा बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले ७ बर्ष पुग्दा पनि क्याम्पसमा भागवण्डा चलाउदै आईरहेको छ। त्रि विले वढीमा ६ महिना म्याद थप गरेको स्ववियु कार्यकाल सकिएको वर्षौ विति सक्दा खुल्ला पुरुष र … Continue reading स्ववियु डडेल्धुरामा भाडभैलो भएको अनेरास्ववियुको आरोप