२०८३ मंसिर २ मंगलवार
२०८३ मंसिर २ मंगलवार

यी रोग भएका बिरामीहरु लाई औषधि उपचार खर्च दिदैछ परशुराम नगरपालिका


दिपक राज भट्ट(डडेल्धुरा)ः
डडेल्धुराको परशुराम नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु हस्ताक्षरित भदौ ५ गते एक सुचना जारि गर्दै भनेकोछ मृगौला प्रत्यारोपण गरिरहेका,क्यान्सर रोगि र मेरुदण्ड पक्षघातका विरामीहरुलाई उपचार बाफत खर्च उपलब्ध गराउने सम्बन्धि कार्यविधि २०७८ अनुसार यस नगरपालिका अन्र्तगतका तपसिलका रोगि ,विरामीहरु लाई उपचार वाफत खर्च प्रदान गर्ने कार्यक्रमका लागि आवश्यक कागजात सहित सुचना प्रकासित मितिको १५ दिन भित्र वडा कार्यालय मार्फत निवेदन दिन अनुरोध गरिन्छ ः
हरौ प्रकासित सुचना ः

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।