डडेल्धुरा ः डडेल्धुरा जिल्ला सदरमुकाम बशपार्क नजिकै रहेको क्याम्पसमा सबै राजनितीकदलहरुले विद्यार्थी संगठनहरु गठन गर्ने भएकाले जसले गर्दा विद्यार्थीहरुको पढाईमा असर परेकाले आजका मितिबाट क्याम्पस समयमा संगठन गठन गर्न नपाईने निणर्य विद्यार्थीहरुले गरेका छन् ।
यस बिषयमा खबरदारी न्युजमा संगठन गठन विभेद ः पहुँचको आधारमा अनुमति भन्ने शिर्षकमा समाचार प्रकासित गरेको थियो ।
हरौं विद्यार्थीहरुले गरेको निर्णयको पुर्ण पाठ






संगठन विस्तारमा डडेल्धुराका शिक्षालयहरुको विभेद, पहँचका आधारमा अनुमति दिने गरेको आरोप
Views: 207

























