डडेल्धुरा – डडेल्धुरा स्वतन्त्र युवा समाजका अध्यक्ष सुरत तमोलि भन्छन हामीलाई संगठन विस्तारमा जाँदा अनुमतिनै दिएन अहिले पार्टिका संगठन लाई धमाधम कमिटि विस्तार गरिदैछ ।



तमोली भन्छन ः संचालक समीती कता सुतेर बसि रहेको छ ?
समाजसेवी जापानमा श्र्रम गर्दै आउनु भएका समाजसेवी बिनय प्रकाश मल्ल १० बर्ष पछि डडेलधुरा आए उँहाले डडेलधुराका अधिकान्स विद्यालएमा भेटघाट कार्यक्रम गरे तर डडेलधुरा को बागबजार नजिक रहेको भिमदत्त क्याम्पसमा गएर पनि भेटघाट तथा शुभकामना आदानप्रधान गर्ने योजना बनाएका थिए ।
योजना अनुसार क्याम्पसमा जाँदा समाजसेवी मल्ल लाई उक्त क्याम्पसमा जान रोक लगाएको थियो ।
आजका दिनमा खबिभिन दलका संगठन उक्त क्याम्खपसमा संगठन बिसतार गर्दै आएका छन। समाजसेवी बिनय प्रकाश मल्ल निकट सुरत तमोलि ले आफ्नो फेसबुक मार्फत लेख्नु हुन्छ
नमस्कार म सुरत तमोलि । भिमदत्त बहुमुखि क्याम्पस डडेलधुरामा युवा समाजसेवी बिनय प्रकाश मल्ल र हाम्रो टिमले विद्यार्थी सँग शिक्षा सम्धी अन्तर त्रियाकलापका लागी उक्त क्यापासमा जान खोज्दा रोक लगाउने तर आज उक्त क्याम्पसमा दिनउँ पार्टीगत संगठन बिस्तार भई रहेका छन् संचालक समीती कता सुतेर बसि रहेको छ। अचम्म लागेर आउन्छ। हाम्रो समाज र हाम्रो बिचार कति पछाडि छ यही बाट प्रस्ट हुन्छ। क्याम्पसमा गरिने राजनितीका कारण हजारौं विद्यार्थीको भविस्य अन्धकारमय बन्दैछ, यसको जिम्बेबार कसले लिने ………. म र हाम्रो टिम सम्पूर्ण विद्यार्थीहरु लाई अनुरोध गर्दछौं कुनै पनि पार्टीको भातृसंगठनमा नबसी आफ्नो अध्ययन लाई निरन्तरता दिनु होला । कसैको झोले भएर होईन नेपाली भएर अगाडी बड्नु होला ,

























