२०८३ मंसिर १२ शुक्रबार
२०८३ मंसिर १२ शुक्रबार

सनराइज बैंकको एटीएम कार्डमा आफ्नो फोटो राख्न सकिने

काठमाडौं । सनराइज बैंकले नवीनतम् बैंकिङ सुविधा भित्र्याउने क्रममा कस्टमाइज फोटो कार्डको सुरुवात गरेको छ । बैंकले एटीएम तथा डेबिट कार्डमा आफ्नो फोटो राख्न सकिने गरी यस्तो सुविधा दिन थालेको हो ।
समाजसेवी अनुराधा कोइरालालाई बैंकको पहिलो कस्टमाइज कार्ड हस्तान्तरण गरिएको छ । बैंकका कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले कस्टमाइज फोटो सहितको कार्ड कोइरालालाई हस्तान्तरण गरेका थिए ।

बैंकले ल्याएको यो सुविधा अनुसार ग्राहकले डेबिट कार्डमा आफूले रोजेको ब्यक्तिको फोटो, रमाइला पलहरूको तस्वीर, आफ्ना परिवार तथा महत्त्वपूर्ण सम्झना अनि सिर्जना राख्न सक्नेछन् । बैंकका ग्राहकले सजिलै आफ्नो फोटो कार्डमा राख्न अनुरोध पठाउन सक्नेछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।