आइतबारबाट बजेट भुक्तानी नहुने, खाता बन्द गर्न सबै लेखा नियन्त्रक कार्यालयलाई निर्देशन
काठमाडौँ — असार २५ गतेबाट चालु आर्थिक वर्ष २०७८/७९ को भुक्तानी निकासा रोक्न महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक
नागरिकता विधेयक फिर्ता लिएर भ्रूण हत्या गरियो : शेरबहादुर तामाङ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गर्नुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको
सनराइज बैंकको एटीएम कार्डमा आफ्नो फोटो राख्न सकिने
काठमाडौं । सनराइज बैंकले नवीनतम् बैंकिङ सुविधा भित्र्याउने क्रममा कस्टमाइज फोटो कार्डको सुरुवात गरेको छ । बैंकले एटीएम तथा डेबिट कार्डमा आफ्नो फोटो राख्न सकिने
धरानका मेयर साम्पाङको घोषणा ,गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर
जापानका पूर्वप्रधानमन्त्री सिन्जोको निधन
एजेन्सी। गोली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ। शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो।
डडेल्धुरामा सामुदायिक वनका अध्यक्षलाई दलियो कालोमोसो
डडेल्धुरा । डडेल्धुरामा नेकपा बहुमतका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेका छन्। बिहीबार राति जिल्लाको आलिताल गाउँपालिका–३ स्थित तुङ्गा सामुदायिक वन उपभोक्ता






