भागेश्वर (दिपक राज भट्ट) ः भागेश्वर ३ मा काङग्रेशको जित भएको छ । भागेश्वरका ४ वडामा मत गणना सम्पन्न हुदा ३ वडामा काङग्रेसको जित भएको छ भने १ वडामा स्वतन्त्र उम्मेदवारको जित भएको छ । भागेश्वर ३ मा काङग्रेशका डम्बर राज जोशीले ७६४ मत पाउदा उनका प्रतिसपर्धि सुर्य चिन्हले २६८ मत प्राप्त गरेको हो ।



Views: 162

























