यी हुन भागेश्वर रका तीन वडामा विजयी भएका जनप्रतिनिधि
डडेल्धुरा ः डडेल्धुराको भागेश्वर गाउपालिकामा पनि मत गणनाको काम चलिरहेको छ । अहिलेसम्मको प्राप्त जानकारि अनुसार वडा नंम्बर १,२,५ मत गयानाको काम सम्पन्न भएको छ भने अहिले अब ३ र ४ को गणना चल्ने छ । वडा नंम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा भागेश्वर १ का स्वतनत्र(मणिकराज भट्ट) उम्मेदवार (कर्क) … Continue reading यी हुन भागेश्वर रका तीन वडामा विजयी भएका जनप्रतिनिधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed