२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

अनेरास्ववियु छैठौं सुदुरपश्चिम प्रदेशको अध्यक्षमा हेमराज भट्ट

डडेलधुरा — डडेलधुरा अनेरास्ववियु छैठौं सुदुरपश्चिम प्रदेशको अध्यक्षमा हेमराज भट्ट चयन भएका छन् । सोमबार प्रदेश समितको डडेलधुरामा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । नव गठिन समितिको उपाध्यक्षमा डबल तिरुवा डोटी, सचिवमा टंक अवस्थी डडेल्धुरा, कोषाध्यक्षमा भिमराज जोशी कञ्चनपुर, सहसचिवमा कर्म जोशी डडेल्धुरा चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा सम्पदा जोशी कैलाली, जनक तिमिल्सिना बाजुरा, राजेन्द्र साउद अछाम, गणेश जोसी कैलाली, भरत धामी बझाङ, भक्त धमला कैलाली, भुवन कार्की कञ्चनपुर रहेका छन् । त्यसैगरि रिक्त १ जना पछि चयन गरिने बताइएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चाका नेता जगत जोशी, जनमोर्चाका डडेल्धुराका नेता आरसि धिक्त लगाएतको उपस्थिति रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।