२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

सुदूरपश्चिम सरकार जुगाडको भरमा चलेको छ : नेता रावल

धनगढी- नेपाली कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले अहिलेको सुदूरपश्चिमको प्रदेश सरकार जुगाडको भरमा चलेको बताएका छन् ।शुक्रबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशको क्रममा उनले सो कुरा बताएका हुन् ।   

‘यो प्रश्न जनताको हो त्यसैले जनताको शब्द सापट लिएर म भन्दै छु, नेता रावलले भने,‘ सरकार कमिसनको भरमा चलेको छ । यो सरकार नेतामुखी भयो, नेताको गुलामी गर्ने मात्रै काम भयो  । यस्तै उनले अब आउने बजेट जनमुखी बनाउनु पर्ने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।