२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

१० वर्षीया भतिजी बलात्कार गरेको आरोपमा काका पक्राउ

भतिजी बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिका–२ का एक युवक पक्राउ परेका छन्।

ती युवकले १० वर्षीय बालिकालाई बुधबार जंगलमा लगेर बलात्कार गरेको स्थानीय बालबालिकाले देखेपछि घटनाबाहिर आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घटना देखेपछि बालबालिकाहरुले अभिभावकहरुलाई बताएका थिए। अभिभावहरुले प्रहरीलाई खबर गरेपछि आरोपित काकालाई प्रहरीले पक्र्राउ गरेको हो।

काकाले यसअघि पनि पटक–पटक बलात्कार गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए।

आरोपित युवकलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको पाण्डेले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।