२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

कञ्चनपुरमा  २० जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुर- कञ्चनपुरमा  आईतवार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली अस्पतालमा पिसिआर परिक्षण गरिएकोमा १५ जना र सिमा नाका गडडाचोकीमा गरिएको ऐन्टिजिनमा ५ जना गरि २० जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।