कञ्चनपुर- कञ्चनपुरमा आईतवार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली अस्पतालमा पिसिआर परिक्षण गरिएकोमा १५ जना र सिमा नाका गडडाचोकीमा गरिएको ऐन्टिजिनमा ५ जना गरि २० जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् ।



Views: 193

























