कञ्चनपुर । नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा माधवसिंह धामी निर्वाचित भएका छन्।



यस्तै उपाध्यक्षमा भवानी दत्त भट्ट,महिला उपाध्यक्षमा हेमन्ती चौधरी,सचिबमाराजेन्द्र प्रसाद अवस्थी,सह सचिबमा ध्रुब अवस्थी,समाबेसी सहसचिब पहिलाद राना ,कोषाध्यक्षमा जय देब जोशी निर्वाचित भएका छन् ।
Views: 167


















