२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

कञ्चनपुर । नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा  माधवसिंह धामी निर्वाचित भएका छन्।

यस्तै उपाध्यक्षमा भवानी दत्त भट्ट,महिला उपाध्यक्षमा हेमन्ती चौधरी,सचिबमाराजेन्द्र प्रसाद अवस्थी,सह सचिबमा ध्रुब अवस्थी,समाबेसी सहसचिब पहिलाद राना ,कोषाध्यक्षमा जय देब जोशी निर्वाचित भएका छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।