काठमाडौं : गायक सुरेश लामाको स्वर तथा विवश ठगुन्ना र अन्जु न्यौपानेले अभिनय गरेका आधुनिक गीत ‘टाढा नहुनु है’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको संगीत, उत्तमकुमार बर्तौलाको शब्द तथा लाहाङ सुब्बाको संगीत संयोजन छ ।



गीतको भिडियोलाई चागुनारायण इन्टरटेनमेन्ट प्रालिबाट रिलिज गरिएको छ । भिडियोको निर्देशक दिनेश ठकुल्ला हुन् ।
सौगातजंग थापाले निर्माण गरेको भिडियोमा नरेश ऐरको छायांकन, रोशन धितालको सम्पादन छ । हेर्नुहोस् उक्त गीतको भिडियो :
Views: 542

























