२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

विवश र अन्जु को आधुनिक गीत ‘टाढा नहुनु है’ सार्वजनिक (भिडियो)

काठमाडौं  गायक सुरेश लामाको स्वर तथा  विवश ठगुन्ना र अन्जु न्यौपानेले अभिनय गरेका आधुनिक गीत ‘टाढा नहुनु है’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको संगीत, उत्तमकुमार बर्तौलाको शब्द तथा लाहाङ सुब्बाको संगीत संयोजन छ ।

गीतको भिडियोलाई चागुनारायण इन्टरटेनमेन्ट प्रालिबाट रिलिज गरिएको छ । भिडियोको निर्देशक दिनेश ठकुल्ला हुन् ।

सौगातजंग थापाले निर्माण गरेको भिडियोमा नरेश ऐरको छायांकन, रोशन धितालको सम्पादन छ । हेर्नुहोस् उक्त गीतको भिडियो : 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।