२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

नेपाल, नेदरल्यान्ड्स र मेलेसियाबीच त्रिदेशीय सिरिज बैशाखमा

नेपाल, नेदरल्यान्ड्स र मेलेसियाबीच टी–२० सिरिज हुने भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगमी बैशाखमा त्रिदेशीय क्रिकेट सिरिज हुन लागेको हो। 

क्यानले शुक्रबार विज्ञप्ति निकाल्दै नेपाल, नेदरल्यान्ड्स र मेलेसिया सम्मिलीत सिरिज बैशाख ४ देखि ११ (अप्रिल १७ –२४) सम्म सिरिज हुने जानकारी दिएको हो। 

सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।  सिरिज डबल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ  ।  शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। कोरोना महारमारीलाई ध्यानमा राख्दै सहभागी हुने सबै टिम बायो बबल्समा रहने छन् भने सबैको पिसिआर परीक्षण गरिने छ। 

नेपालले खेल्ने तय भएको आइसिसी विश्व त्रिकेट लिग–२ कोरोनाका कारण स्थगित भएपछि क्यानले यो प्रतियोगिता आयोजना गर्न लागेको हो। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।