२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

कैलालीको गोदावरीमा बाघले गोरु खायो !

कैलालीको गोदावरीमा बाघले गोरु मारेको छ । जिल्लाको गोदावरी नगरपालिका -१ मनहारामा सोमबार बिहान फेरी बाघले गोरु मारेको हो ।

गेटा मेडिकल संगै जोडिएको जंगल छेउमा बाघले गोरु खाएको अवस्थामा फेला परेको स्थानिय मान बहादुर बालायरले बताए । ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी प्रेम बहादुर शाहीले बेवारिसे गोरु बाघले मारेको बताए ।

यसअघि बाघले गोदावरी नगरपालिका १ कै चैतन्यपुरमा २ बाख्रा, मनहरामा १ बाख्रा र वडा नम्बर २ को खौरानामा ६ वटा बाख्रा मारेको थियो । बाघले दैनिक जसो जनावर खान थाले पछि स्थानिय भने त्रसित बनेका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।