२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

पपुलर इङ्लिश बोर्डिङ स्कुल को खेल सप्ताह सकियो

कंचनपुरको पुनर्बास नगरपालिका ११ नम्बर वडामा रहेको पपुलर इङ्लिश बोर्डिङ स्कुलको खेल सप्ताह शुक्रबार सकिएको छ ।
शैक्षिक मात्र नभई खेल क्षेत्रमा विद्यार्थीहरुको उत्साह र क्षमता अभिवृद्धी गर्नका लागि स्कुल को वार्षिक क्यालेण्डर अनुसार सप्ताह मनाएको स्कुल ले जनाएको छ ।
गएको आइतबार अर्थात माघ २५ गते सुरु भएको खेल सप्ताह शुक्रबार सम्पन्न भएको हो । खेल सप्ताहमा पेनाल्टी शुट आउट छात्रा छात्र ,हाइ जम्प , लङ जम्प , स्मरण दौड , भ्यागुते दौड ,हाजिर जबाफ , क्रमश विभिन्न खेलहरु छात्रा र छात्र बीच प्रतिष्पर्धा गराईएको हो ।
राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ आज नेपाल सरकार बाट मान्यता प्राप्त अन्तर्गतको पपुलर इङ्लिश बोर्डिङ स्कुल मा शुक्रबार खेल सप्ताह भएको पपुलर इङ्लिश बोर्डिङ स्कुल का प्र.अ दिर्घ राज ओझाले जानकारी दिएका छन् । उक्त खेल मा धेरै बिध्यार्थि भाइ बहिनी हरु ले प्रमाण पत्र र मेडल समेत पाएका छ्न।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।