२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

नारी दिवसमा ‘ए मेरो हजुर–४’ को पोस्टर

काठमाडौं – निर्माता तथा निर्देशक झरना थापाले १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आफ्नो नयाँ फिल्म ‘ए मेरो हजुर–४’ को पोसटर सार्वजनिक गरेकी छिन् ।

फेसबुमा उक्त पोस्टर शेयर गरेर नारी दिवसको शुभकामना दिँदै निर्देशक थापाले आफ्नो यो फिल्म २०७८ सालको भदौ १८ गतेदखि प्रदर्शन हुने घोषणा समेत गरेकी छिन् ।

अनमोल केसी, सलोन बस्नेत तथा सुहाना थापाको मुख्य भूमिका रहेको यो फिल्मको सार्ववजनकि फस्टलुक पोसटरमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् ।

सुनिलकुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्ममा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।