२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

सुदूरपश्चिम प्रदेश सभाका सदस्य (सांसंद) महेशदत्त जोशी प्रचण्ड–नेपाल समूहमै फर्किए

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका सदस्य (सांसंद) महेशदत्त जोशी प्रचण्ड–नेपाल समूहमै फर्किएका छन् ।

पूर्व माओवादी केन्द्रका नेतासमेत रहेका जोशी संसद विघटनपछि ओली समूहमा लागेका थिए । उनी ओली समूहका नेता तथा उद्योगमन्त्री लेखराज भट्ट निकट मानिँदै आएका थिए ।

उनी आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवासमा पुगेका थिए । उनी कञ्चनपुरबाट प्रदेशसभामा तत्कालीन माओवादी उम्मेदवार भई निर्वाचित भएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।