२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

कञ्चनपुरबाट लागुऔषधि सहित एकजना युवक पक्राउ

धनगढी । कैलालीका एकजना युवक लागुऔषधिसहित कञ्चनपुरबाट पक्राउ परेका छन ।

पुनर्वास नगरपालिका–४ घ गाउँबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोडर आउटपोष्टबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय दिल्लीराज जोशीलाई पक्राउ गरेको हो। 

जोशीले चलाइरहेको से२प ४८०७ नम्बरको मोटरसाइकलबाट ८० ट्याब्लेट ‘स्पास्मो प्रोयोन प्लस’ नामक लागुऔषधि फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए।

पक्राउ परेका जोशीलाई आवश्यक कारवाहीका लागि प्रहरी कार्यालयमा बुझाइएको हेडक्वाटरले जनाएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।