२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

सर्वोच्चको फैसला स्वागतयोग्य : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन्।संघीय संसद् भवनबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन्। उनले थप कुरा पार्टीको बैठकबाट निर्णय गरी बताउने जानकारी दिए। 

सर्वोच्चले आज ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिने फैसलासुनाएको थियो। उक्त पैसलासँगै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर बनेको नेकपा पार्टी खारेज भएको छ। सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्र यथावत दल कायम रहने ठहर गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।