कैलाली- कैलालीको गोदावरी नगरपालिका १ मा बाघले आतँङ मच्चाउन थालेको छ । सो शुक्रबार राति वडाको मनेहरा र चैतन्यपुर क्षेत्रमा गोठमै पसेर तीन वटा बाख्रा खाएको वडा अध्यक्ष शर्मानन्द भट्टले बताए ।



बाघले गेटा मेडिकल कलेजको पछाडीको जंगल क्षेत्र मनेहारा र चैतन्यपुर क्षेत्रमा शिकार गर्न थालेको छ । स्थानियलाई साँझको समयमा सुरक्षित रहन नगरपालिकाले अनुरोध समेत गरेको छ ।
Views: 189

























