२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

राना हत्या घटनाको योजनाकार भनिएका महिला सार्वजनिक

 कैलाली प्रहरीले गोदावरी नगरपालिका–५ का ३६ वर्षीय शिवचरण रानाको हत्या घटनाका मुख्य अभियुक्तलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले सोही ठाउँकै ३७ वर्षीया जयन्ती चौधरीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

उनकै योजनामा गत फागुन १५ गते विहान ४ देखि ५ बजेको बीचमा रानाको हत्या भएको प्रहरीले जनाएको छ ।

निर्माणाधीन गेंटा मेडिकल कलेजको खाल्डोमा मृतकको शव फेला परेको थियो । घटनामा संलग्न दुई जना फरार रहेको जनाइएको छ । 

मृतक र चौधरीबीच पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।