२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

भोली देशैभरिका अदालत बन्द

भोली (बिहिवार) देशैभरिका अदालत बन्द हुने भएका छन् ।

सबोच्चका पुर्वप्रधानन्याधिस सुरेन्द्र प्रसाद शिंहको निधनमा शोक मनाउनका लागि भोलि एक दिन अदालत बन्द गर्न लागिएको शबोच्च अदालतले प्रेस बिज्ञप्ती जारी गदै जनाएको छ ।

पुर्वप्रधानन्याधिस शिंहको मंगलबार काठमाडैंको मेडिकेयर अस्पतालमा निधन भएको थियो 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।