२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

सुदूरपश्चिम विस्तारै सक्रिय सङ्क्रमित मुक्त हुने सम्भावना

धनगढी, १९ फागुन । गतवर्षको चैतदेखि कोरोनाको त्रास भोगेको सुदूरपश्चिम विस्तारै सक्रिय सङ्क्रमितमुक्त हुने सम्भावनातर्फ अगाडि बढेको छ । 

एक वर्षपछि सङ्क्रमण दर घटेकाले प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झर्ने सम्भावना बढेको हो ।

सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको मंगलबार सम्मको तथ्याङ्क अनुसार यो प्रदेशमा अब सक्रिय सङ्क्रमितको सङ्ख्या १४९ मात्रै रहेको छ । जबकी मङ्सिर, पुसतिर यहि सङ्ख्या अढाई हजारसम्म पुगेको थियो । हाल प्रदेशका केही जिल्ला सक्रिय सङ्क्रमितमुक्त हुने अवस्थाको नजिक पुगिसकेका छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।