२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

नेविसंघ डडेल्धुरा संगठन विस्तारमा जोड दिदै

डडेल्धुरा — डडेल्धुरा नेविसंघले संगठन विस्तारमा तिब्रता दिएको छ । नेपाली काङग्रेस डडेल्धुरा निकट नेविसंघले डडेल्धुरा सदरमुकामको अमरगढीका माध्यमिक विद्यालय,कलेज र क्याम्पसहरुमा संगठन विस्तार गरिसकेको छ । अमरगढी नगरपालीकामा रहेका १२ ओटा विद्यालय र क्याम्पसमा गढन गरसिकेको डडेल्धुरा नेविसंघका कार्यवहाक अध्यक्ष हरिष महराले खबरदारी मिडिया लाई जानकारि दिनुभयो ।No description available.

संगठनमा एउटा विद्यालय ,क्याम्पस बाट ५० जना आवद्ध रहेका छन् । नेविसंघले डडेल्धुराका सातै स्थानिय तहमा संगठन विस्तारमा तिब्रता दिने महराले जानकारि गराए । नेपाली काङग्रेस पार्टिलाई बलियो बनाउनु तथा पार्टि भित्रका कमजोरि हटाउनु युवा लाइ स्थान दिने र समाजमा हुने कुरुती कुसंस्कारका बिरुद्ध आवाज उठाउनुका लागि र महिला हिंसा र महिलाका आवाज उठाउन, विद्यालयमा भएका सम्स्याहरु समाधानका लागि नेविसंघ सधै तत्पर रहने नेविसंघका जिल्ला सदस्य अमर भाटले बताउनु भयो ।
संगठन विस्तार गर्नुका लागि सातै स्थानियहरुमा प्रतिनीधि तोकिसकेको छ।

संगठन विस्तारका केहि तस्बिरहरु (तेजेन बोहरा)—

No description available.No description available.No description available.

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।