२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । यसपकट हवाइ इन्धनको पनि मूल्य बढेको छ ।

निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढेको हो । त्यस्तै, आन्तरिक उडानका हवाइ इन्धनमा ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने तेलमा २५ अमेरिकी डलर मूल्य बढाइएको छ ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य अब १ सय १६ रुपैयाँ, डिजेर मट्टीतेलको ९९ रुपैयाँ पर्ने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यसपटक बढेको छैन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।