२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कञ्चनपुरमा छतबाट लडेर १ महिला गम्भीर घाइते

कञ्चनपु । कञ्चनपुरमा छतबाट लडेर १ महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको भीमदत्त नगरपालिका–१७ बासखेडा बस्ने ४२ वर्षीय शान्ति पाण्डे रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शनिबार दिउँसो आफ्नै एकतले घरको छतबाट लडेर घाइते पाण्डे गम्भीर घाइते भएको बताए। महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको छ। अहिले अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।