२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

अछाममा जिप दुर्घटनामा परि ६ जना गम्भीर घाइते

अछाम- अछाममा जिप दुर्घटना भएको छ। शनिबार साझ जिल्लाको साफेबगर नगरपालिका वडा नं १३ को बाब्ला खप्तड सडक खण्डको बटालि गाउ नजिक से १ ज ८८७ नम्बर जिप दुर्घटना भएको हो।

दुर्घटनामा परि ६ जना गम्भीर घाइते भएका छन , घाइते ६ मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा घाइते भएका हरुको उद्दार गरि बयालपाटा अस्पतालमा पठाईएको स्थानीय स्थानीयले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।