२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

फागुन २३ गते संसद बैठक बोलाउन सरकारद्धारा राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ– सरकारले फागुन २३ गते आइतबार संसद् बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारस्थित निवासमा बसेको बैठकले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले गत मंगलबार सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद् विघटन बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश दिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।