२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु

कैलाली । कैलालीमा  करेन्ट लागेर एकजनाको  मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका–८ मा करेन्ट लागेर भगरैयाका ३५ वर्षीय युवक कालुराम डगौरा थारुको मृत्यु भएको छ। 

बुधबार लम्कीचुहा नगरपालिका–१ स्थित डल्फिन उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेको थारुको मृत्यु भएको हो। थारुको शव परीक्षणको लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।