शितल गुरुङ र गायिका अकृता नेपालीको आवाजमा नयाँ मौलिक तीज गीत “चरी भरर” बजारमा आएको छ ।
कलाकार जीतन भाई श्रीसको लय-शब्द रहेको उक्त गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो । नेपाली लोक संगीतमा पनि निरन्तर लागेका श्रीसले यसपालीको तीज कोशेली स्वरुप उक्त गीत बजारमा ल्याएका हुन्।
Views: 45