२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

क्रिकेटर उमर माथिको प्रतिबन्ध छ महिना घट्यो

क्रिकेटर  उमर अकमल माथि लागेको प्रतिबन्ध  छ महिना घटाइएको छ ।  पाकिस्तान  क्रिकेट टिमका ब्याट्सम्यान  उमर अकमल म्याच फिक्सिङमा दोषी ठहर भएका थिए। 

उनीलाई सन् २०२० फेब्रुअरी २० मा १८ महिनाको प्रतिबन्ध लगाइएको थियो । गत वर्ष पाकिस्तान सुपर लिगको पाँचौं संस्करण सुरु हुनुभन्दा केही घण्टा अघि मात्रै उनलाई  निलम्बन गरिएको थियो । 

उनको प्रतिबन्ध छ महिना कम गरिएपनि २७ हजार अमेरिकी डलर जरिवाना तिर्नुका साथै पाकिस्तान क्रिकेट बोर्डले सञ्चालन गरेको पुर्नस्थापनाको कार्यक्रममा सहभागी हुनुपर्नेछ ।  

सन् २०२० को जनवरीमा म्याच फिक्स गर्ने प्रस्ताव गरेको आरोप लागेका उमरलाई  पीसीबीले छानबिन गरी  दोषी ठहर गर्दै उनमाथि  प्रतिबन्ध लगाएको थियो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।