२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

कञ्चनपुरमा युवती मृत अवस्थामा फेला

कञ्चनपुरमा युवती मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको पुनर्वास नगरपालिका– २ मा युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सोही ठाउँकी अन्दाजी १८ वर्षीया युवती घरभित्रै मृत फेला परेको बताए।

सिलिङ पंखामा झुण्डिएको अवस्थामा भाइले डोरी काटेपछि शव भुइमा खसेको अवस्थामा प्रहरी टोली पुगेको बताए। अहिले घटनास्थल कार्य भइरहेको बताउँदै प्रहरी नायब उपरीक्षक थापाले थप अनुसन्धान भइरहेको बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।