२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

लागु औषधसहित कञ्चनपर प्रहरीले २ जनालाई पक्राउ

धनगढी, १४ फागुन । लागु औषधसहित कञ्चनपर प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको वेदकोट नगरपालिका–१० बस्ने २३ वर्षीय पुष्पमणी थापा र ३० वर्षीय महेश बिष्टलाई लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले दोधाराचाँदनी झोलुङ पुलबाट महेन्द्रनगरतर्फ आउने क्रममा से २ प ३० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २ दशमलव ४७ ग्राम खैरो हिरोईन र १ दशमलव १४ ग्राम चरेश सहित दुवै जनालाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।