२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

जिन्दगीको नयाँ अध्याय शुरु भन्दै अन्जु पन्तले पोष्ट गरिन् विवाहका ४ तस्वीर

काठमाडौं – विवाह बन्धनमा बाँधीएकी चर्चित गायिका अन्जु पन्तले जिन्दगीको नयाँ अध्याय शुरु भएको भन्दै वैवाहिक जीवनमा प्रवेश गरेको जानकारी सहित ४ तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत् शेयर गरेकी छिन् । गायिका पन्तले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । केही समय अगाडि अन्जुको विवाह थिरसँग हुने भन्ने चर्चा चलेपनि पन्त भने मौन रहँदै आएकी थिइन् । तर थिरले भने विवाहको कुरो मिडियामा स्वीकारेका थिए ।
अन्जु र थिरले विवाहमा सीमित आफन्तहरु मात्र सहभागी थिए।

May be an image of 2 people, people standing and indoor

May be an image of indoor

May be an image of 2 people, people standing and indoorMay be an image of 1 person, standing and indoor

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन् : ‘जिन्दगीको नयाँ अध्याय सुरु भयो सबै प्रियजनमा धेरै आभारी ‘

उनका केहि तस्वीर हिजो नै मिडियामा आएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।