२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

बेदकाेट नगरपालिकाका मेयर अशाेक कुमार चन्द ओलि समुहमा जाने सुरमा

 कंचनपुर -प्रचण्ड-माधब समुहका खास मानिने बेदकोट नेकपाका प्रमुख असोक कुमार चन्द ओली पक्षमा जाने भएका छन । सबै ठाउँ मा प्रचण्ड-माधब समुहले प्रधानमन्त्री ओलिका कार्यक्रम र भ्रमण बहिस्कार गर्दै आएको भएता पनि कंचनपुरमा यहि १० गते हुन गैइराखेकोको प्रधानमन्त्रीको भ्रमणलाई सफल पार्न असोक चन्द लागि परेका छन ।
उसो त उनी प्रचण्ड समुहका सुचना ओलि समुहलाइ दिदै आफ्नो नगर पालिका भित्र योजना पार्न लागेका छ्न। ओलि क्याबिनेटका मन्त्रीहरु सङ्ग लबिङ्गमा रहेको कुरा आफ्नो फेसबुक मार्फत पर्यटन मन्त्री र उनको सचिवालयलाई धन्यवाद दिएकाले माधव लाइनलाइ थप शंका पैदा गरेको छ।

हिजो एमाले भित्रको राजनीतिमा आफ्नो फाईदा लागि खेमा बदल्ने गरेको पुर्ब एमालेहरु बताउछन । उनी राजनितीका चतुर खेलाडी हुन भन्नेकुरा २०५६ सालमा राप्रपा बाट एमाले प्रवेश गरेर पनि २०५४ मै एमालेबाट गाबिस अध्यक्ष भएका र पार्टीका जिल्ला उपाध्यक्ष समेत भै सकेका लालबहादुर खड्का लाई टिकटमा चिप्ल्याउदै मेयर बन्न सफल भएका थिए ।

उनि प्रचण्ड समूह लाई भने सरकरी कार्यक्रम भएकोले आफू जान बाध्य रहेको भन्दै ढाटी राखेका छ्न।अहिले प्रदेश सभा सदस्य समेत रहेका पार्टीमा इमान्दार मानिने लालबहादुर खड्का भने अहिले प्रधानमन्त्री ओलिको कार्यक्रम बहिस्कार गर्ने सुरमा देखिएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।