२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

धनगढीमा ट्राफिक सचेतनामुलक कक्षा सञ्चालन

धनगढी,९ फागुन । धनगढीको जय मालिका ईंलिस बोर्डिङ स्कुलमा आईतबार ट्राफिक सम्बन्धी सचेतनामुलक कक्षा संचालन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहरा सहितको टोलिले कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक सम्बन्धी सचेतनामुलक जानकारी दिएको हो ।

ट्राफिक नियम, लेन अनुशासन,दुर्घटनाका कारणहरू तथा दुर्घटनाबाट बच्ने उपायहरू सम्बन्धि ट्राफिक सचेतनामुलक कक्षा सञ्चालन गरिएको थियो ।

कक्षा ७ र ८ मा अध्ययनरत ५० जना छात्र छात्राहरूका सहभागिता रहेको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सम्बन्धी सचेतनामुलक कक्षा संचालन गरिएको हो । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।