२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्नातक तहमा कानुन बिषयको पठन पाठन हुने

धनगढी, ९ फागुन । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्नातक तहमा कानुन बिषयको पठन पाठन हुने भएको छ। कैलाली बहुमुखी क्याम्पस धनगढीमा सुदूरपश्चिम विश्व विद्यालय मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत स्नातक तहमा सेमेष्टार प्रणालीमा पाँच बर्षे (दश सेमेष्टर) विएरएलएलवि (कानून) विषयको पठनपाठन हुने भएको हो।

क्याम्पसले शैक्षिक सत्र २०७७/०७८ मा नयाँ विद्यार्थी भर्नाको लागि संशोधित कार्यक्रमका लागि सुचना जारी गरेको छ।कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिममाञ्चल (सुप) विश्वविद्यालयको आंगिक क्यापसको रूपमा २०७७ माघ १३ गते समायोजन भएको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।