२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

कुखुरामा देखिएको बर्ड फ्लु पहिलोपटक मानिसमा देखियो

काठमाण्डौ, ९ फागुन । कुखुरामा देखिएको बर्ड फ्लु पहिलोपटक मानिसमा सरेको घटना सार्वजनिक भएको छ। रसियामा पहिलोपटक बर्डफ्लु मानिसमा सरेको भेटिएको बिबिसिले जनाएको हो।

गत डिसेम्बरमा रसियाको एक कुखुरा पोल्ट्री फार्ममा काम गर्ने सात जना कामदारमा बर्ड फ्लु पुष्टि भएको उपभोक्तको स्वास्थ्य हितमा काम गर्ने अन्न पोपोभालाई उद्धृत गर्दै बिबिसिले उल्लेख गरेको छ।

उसो ती सातै जना मानिस अहिले निको हुने क्रममा रहेको उनले बताएकी छिन्। पोपोभाले मानिसबाट मानिसमा उक्त बर्ड फ्लु सर्ने सम्भावना भने नदेखिएको बताएकी छिन्। उनले उक्त घटनाको रिपोर्ट विश्व स्वास्थ्य संगठनलाई गराईसकेको जनाइन्।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।