२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कञ्चनपुरका बिभिन्न स्थानबाट ८९ हजार बढीको अवैध सामान प्रहरीले बरामद

कञ्चनपुर, ८ फागुन । कञ्चनपुरका बिभिन्न स्थानबाट ८९ हजार रुपैयाँ बढीको अवैध सामान प्रहरीले बरामद गरिएको छ।

भन्सार छली ल्याइएको ८९ हजार ८ सय बढीको सामान प्रहरीले बरामद गरेको हो।

जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकलसहित गुड, बोइलर कुखुरा र माछा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षेत्रीले बताए।

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको उनले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।