२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

कृष्णपुरमा झुण्डीएको अवस्थामा एक महिला मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा रुखमा झुण्डीएको अवस्थामा एक महिला मृत फेला परेकी छिन् । जिल्लाको कृष्णपुर नगरपालिका -२ बंकस्थित बन्दशिविर बस्ने माहामती देवी विष्ट मृत फेला परेकी हुन् ।

अन्दाजी ४५ वर्षीया विष्ट रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शव पोस्टमाटम पश्चात आफन्तलाई बुझाइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।