२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

हंसा फ्रेस केक बेकरी शप ले मनायो भब्यरुपमा आफ्नो बार्षिकोत्सव

झलारी- शुक्लाफाटा नगरपालिका वडा नम्बर १० झलारी बजारमा रहेको हंसा फ्रेस केक बेकरी शप ले आफ्नो बार्षिकोत्सव भब्य रुपमा सम्पन्न गरेको छ ।

बिहिवार सम्पन्न बार्षिकोत्सव कार्यक्रममा बेकरी शप ले आफ्ना १ सय भन्दा बढी नियमित ग्राहकहरु लाई विभिन्न पुरस्कार बितरण गरे संगै पहिलो बर्ष गाठको उपलक्ष्यमा क्विज कार्यक्रम समेत गरि ७ जना लाई पुरस्कर बितरण गरेको जानकारी संचालक गोबिन्द सेटि ले बताए ।

यो संगै सन्चालक सेटिले शुक्रवार बृदाआश्रममा पुगि आफुले सक्दो खाध्यान्न तथा फलफूल सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन । पुरस्कार ग्रहण गर्दै ग्रहाकहरुले हंसा बेकरी इज बेस्ट भन्दै बेकरी लाई शुभकामना समेत प्रदान गरेका छन ।

एक बर्ष पहिले झलारी बजार बाट ग्राहकको सेवा प्रवाह गर्दै आएको हंसा फ्रेश केक बेकरी शप अहिले बेदकोट नगरपालिकाको दैजी बाट समेत सेवा प्रवाह गर्दै आएको छ । २०७६ साल फाल्गुन ६ गते शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर ले बेकरी शपको औपचारिक रुपमा उदघाटन गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।